बिद्यार्थी भिसामा अष्ट्रेलिया पुगेर काम पाईएन भन्नु कत्तिको लाजमर्दो कुरा हो ?
१६ जेष्ठ २०७६, बिहीबार १०:५८ प्रकाशित
प्रदेशहब संवादाता
यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
चितवन, जेष्ठ १६ , विहिबार ।
यतिबेला उच्च शिक्षा अध्यानको लागी भन्दै अष्ट्रेलिया जाने नेपाली बिद्यार्थीहरुको होडबाजि चलेको छ । जसरि अष्ट्रेलिया उच्च शिक्षा अध्यानको लागि जाने फेसन रहेको छ, त्यसरीनै आँफुहरु पीडामा परेको भन्दै मिडियामा आउने बिद्यार्थीको शङख्यामा पनि कमि छैन । केहि दिन पहिले नेपालको टेलिभिजनको ईतिहासमा राम्रै नाम कमाएका पत्रकार रबि लामिछाने अष्ट्रेलिया पुग्दा त्हाँ उच्च शिक्षा अध्यानकोे लागि पुगका हजारौ बिद्यार्थी पीडामा रहेको रहस्य बाहिरियो । पत्रकार रबिले एउटा स्टेज कार्यक्रम सञ्चालन गरि रहेका बेला रबिलाई रातको ११ बजे पछि ट्रेनमा सुतेर रात बिताएका बिद्यार्थीको पीडा बुझन आग्रह गरियो । अध्यानको शिलशिलामा त्हाँ पुगेका नेपालीको अबस्था देख्दा दया लाग्नू स्वभाबिक भएपनि दैनिक १ घण्टा मात्र सुत्ने कुरा सुन्दा अचम्म लाग्यो ।
नेपालबाट अष्ट्रेलिया पुगेपछि १८–२० लाख सम्म आम्दानी हुन्छ भन्दै आँफ्नो परिबारको करोडौ समपती (जग्गा,अन्य जिन्सी,नगद)पूंजी देखाएर मलाई अष्ट्रेलिया पढ्न जादै गर्दा जस्तो सुकै कठिनाइ आईपरेपनी सहजै सामना गर्न सक्छु भनी औठा छाप लगाएको ति ट्रेनमा सुत्ने बिद्यार्थीले बिर्सनु भए जस्तो छ । अष्ट्रेलियामा म काम गर्नको लागि होइन पढ्न जाँदै छु, मेरो जिन्दगीको लक्ष्य अनुसारको पढ्नको लागि अष्ट्रेलिया जस्तो अरु कुनै देश देखिन,मैले अष्ट्रेलियामा अध्ययन सकेपछि आफ्नै देशमा फर्किन्छु र केही गर्छु भन्दै आफैले लेखेको कुरा बिर्सेर आज आम मिडियामा आएर काम नै पाईदैन,सोचेजस्तो छैन ,कम पैसामा काम लगाउछ्न भन्दै आरोप लगाउनु कतिको उचित हुन्छ???
कन्सलटेन्सी लाई कुनै आरोप नलगाउदा हुन्छ हजुरहरुकै सेवाका लागि खोलिएका हुन । कुनै पनि कन्सलटेन्सीले हजुरहरुलाई जर्बजस्ती तानेर अष्ट्रेलिया पठाएको छैन र पठाउदैन पनि । आफ्नो राम्रो अङ्क नपुग्दा नपुग्दै पनि मलाई जसरी पनि अष्ट्रेलिया जानू छ प्रोसेस गर्दिनु भन्ने हजुरहरु नै हो । त्यसैले कुन भिषामा जानू भएको हो त्यो भिषाको कदर गर्नुहोला ।
जानेबेलामा चाही अध्यान भिजाकोे छाप लगाएर जाने, अनि उल्टै त्यहा कलेज फि र होस्टेल फि पनि मेरो बाउ ले नेपाल बाट नै कमाएर पठाएर मजाले तिर्दिन सक्छ्न भनेर दायाँ बायाँ सहिछाप लगाएर जाने, अनि अहिले चाही दुख पाइयो,पैसा कमिएन,४०र५० लाख डुब्यो कन्सलटेन्सीले डुबायो भन्दै बकबास गफ गर्न पाइन्छ ? उल्टै सरकार दोसि रे, त्यहा पैसा कमाउन गएको हो कि उच्च शिक्षा अध्यन गर्न ? पैसानै कमाउन जाने हो भने कामदार भिजामा जानुपर्ने होइन र ?
हाल अष्ट्रेलियामा एक लाख भन्दा बढी नेपाली बिद्यार्थी रहेका छन । पछिल्लो बर्ष २०१७–१८ लाई हेर्दा ९३ हजार ८ सय भन्दा बढी बिद्यार्थी अष्ट्रेलियमा रहेका छन । त्यस्तै यत बर्ष २०१६–१७ मा ५० हजार र बर्ष २०१५–१६ मा ३२ हजार बिद्यार्थी अष्ट्रेलिया पुगेका थिए ।
सुस्मा कंडेल एक काउनसिलर हुन । उनले अष्ट्रेलिया, जापान, क्यानडा लगाएत अन्य युरोपियन देशमा जाने बिद्यार्थीलाई परार्मश दिने गर्दछिन ।
पाथीभरा माताले सबैको रक्षा गरुन, हेर्नुहोस् आज भदौ १९ गतेको राशिफल राशी
भाद्र १९, काठमाण्डौँ । बि स २०८१ साल भदौ १९ गते बुधबार । इश्वी सन २०२४ सेप्टेम्बर ४ तारीख । भाद्र शुक्ल पक्ष प्रतिपदा तिथी पश्चात द्वितिया तिथी उत्तरफाल्गुनी नक्षत्र साध्य योग वव करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा प्रवद्र्ध योग कालयुक्त नाम संवत्सर सुर्य दक्षिणायन वर्षाऋृतु गुँला पर्व समाप्त
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसर प्राप्त भए पनि उपलब्धि हातपार्न समय लाग्नेछ। नियमले राेक्ने हुँदा लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। अधिकारका लागि सजग रहनुपर्ला। प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन्। काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्।थप यता
आजको राशिफल कस्तो छ ? राशी
आज वि.सं.२०८१ साल भदौ महिनाको १७ गते सोमबार आज कुशे औंशी, बुबाको मुख हेर्ने दिन ।
मेष- पेशागत जीवन र ब्यावसायीक जीवनमा अवरोधहरु आउने छन् । कठिनाईसँग जुध्नु पर्ने समय भएकाले धैर्यतासहित पाइला चाल्नु होला । शेयर क्षेत्र अनुकुल रहने छ ।
वृष -जीवनसाथिको साथमा कामलाई अघि बढाएमा फाइदा हुने देखिन्छ भने जीवनसाथिको साथले लक्ष्य प्राप्तिमा सहयोग पुग्ने छ । साझेदारीमा गरिएका काममा पनि शुभता आउने छ । शेयर क्षेत्र औसतमा केही सकारात्मक रहने छ ।
मिथुन - दम्पत्ति एक अर्कामा समर्पित हुने स्वाभाव पैदा हुने भएता पनि विवाद पनि बढ्ने छ । पेशागत जीवनमा थप जोखिम उठाउनु पर्ने अवस्थाथप यता
आज २०८१ साल भाद्र १६ गते आइतबारको राशिफल कस्तो छ ? राशी
भाद्र १६, काठमाडौँ । आज २०८१ साल भदौ १६ गते आइतबार तदनुसार सन् २०२४ सेप्टेम्बर १ तारिख। भाद्र कृष्ण पक्षको चतुर्दशी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ ।
मेष : पैतृक सम्पत्तिको आडमा तपाईंको उन्नति हुनेछ। खानपानमा ख्याल नगर्दा पुरानो रोगको प्रकोप बढ्नेछ। राजनीतिक उचाइमा तपाईंको नाम रहनेछ। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ।
वृष : बोलीको प्रभावले धेरै काम बन्नेछन्। राज्यको चासो लिने साथीको बहुमत छ। सेवाको अवसर मिल्ने योग छ। अप्ठेरो परिस्थितिमाथप यता
आज २०८१ साल भाद्र १५ गते शनिबारको राशिफल कस्तो छ ? राशी
भाद्र १५, काठमाडौँ । आज २०८१ साल भदौ १५ गते शनिबार तदनुसार सन् २०२४ अगष्ट ३१ तारिख। भाद्र कृष्ण पक्षको त्रयोदशी तिथि । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ ।
मेष : विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यका महत्त्वपूर्ण ठाउँमा काम गर्ने अवसर मिल्नेछ। परिवारको व्यवस्थापन गर्न नसक्दा बिबाद बढ्ने जोखिम देखिन्छ। अप्रिय समाचार सुन्नाले खानामा अरुची बढ्नेछ।
वृष : निजी काममा सहभागी हुनु फाइदा हुनेछ। तपाईंको बोलीमा शक्ति भएकाले बोल्दा ख्यालथप यता
तपाईंको आजको राशिफल चैत्र २९ गते बिहिवार राशी
मेष
साथीभाईसंगको सम्बन्धमा सुधार आउनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ ।
वृष
प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । महत्वपूर्ण काम सफल हुनेछ । दाम, इनाम र प्रतिष्ठा हातलागी हुने समय छ ।
मिथुन
सहयोगीहरूले राम्रो साथ दिनेछन । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।
कर्कट
बिना प्रतिस्पर्धा फाइदा हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन ।
सिंह
विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । ब्यापारथप यता
चैत्र ७ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल राशी
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँड्नाले समस्या आउन सक्छ । सवारी साधन सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरायसी कार्य अगाडि बढ्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । सफल यात्राको योग पनि छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । शत्रुमाथि विजय मिल्ने समय छ । रमाइलो यात्राको योग पनि छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् शुभकार्यको चर्चा चल्नेछथप यता
२०८० माघ १४ गते आइतबारको तपाईको राशिफल राशी
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज अधुरो र नयाँ कार्यको थालनी हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान पनि मिल्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । नयाँ क्षेत्रमा लगानीको अवसर मिल्ने छ । शेयर बजार अथवा पुँजी बजारको लगानीले राम्रो लाभ दिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । जोश, जाँगर र हिम्मत बढ्ने छ । अरुको मन जित्न पनि सकिने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आँटेको र ताकेको कार्य पुरा होला । पारिवारिक सद्भावथप यता
२०८० असोज ७ गते आइतबारको तपाईको राशिफल राशी
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मित्रबाट विशेष सहयोग मिल्ने छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्ने छ । प्रियजनको साथ पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । भूमि लाभ पनि रहला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
छोटो दूरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्न पाइएला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोश, जाँगरथप यता
आज २०८० साल भदौ २९ गते शुक्रबारको राशिफल राशी
मेष : दिन राम्रो छ। आम्दानी बढ्नेछ। वैदेशिक क्षेत्रमा धेरै राम्रो नतिजा मिल्ने योग रहेको छ।
वृष : व्यापार व्यवसायमा धेरै राम्रो नतिजा मिल्नेछ। बोल्दा ख्याल गर्नुहोला। शत्रु बढ्नेछन्। अरु सबै क्षेत्र यथावत छन्।
मिथुन : दिन सामान्य राम्रो छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। आफ्नो प्रभाव बढ्नेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्र सामान्य रहेपनि शिक्षाको क्षेत्र धेरै राम्रो छ। मानसम्मान पाउने योग रहेको छ।
कर्कट : दिन सामान्य राम्रो छ। धार्मिक क्षेत्रमा मन जानेछ। भगवान रामको सम्झना गरेर सुरु गरेको काममा सफलता मिल्नेछ। मानसम्मान बढ्नेछ। रोग बढ्ने भएकाले सचेतथप यता
आजको राशिफल (२०८०/०४/०३ गते) राशी
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने छ । प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वादिष्ट भोजनको विशेष अवसर मिल्ने छ । सवारी साधन खरिद गर्ने योग छ । आज पहेँलो रङ्गको पहिर गर्नाले विभिन्न समस्याबाट जोगाउन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महत्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । लक्ष्मी प्रसन्न हुने योग पनि छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामूहिक तथा रमाइलो सफल यात्रा हुनेछथप यता
आजको राशिफल हेर्नुहोस् राशी
काठमाडौं । वि.सं.२०७८ साल मंसिर १८ गते । शनिबार । ईश्वी सन् २०२१ डिसेम्बर ०४ तारिख । नेपाल संवत् ११४२ । राक्षस संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–औशी,दिउसो ०१ बजेर ५१ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–अनुराधा, बिहान ११ बजेर ५६ मिनेट उप्रान्त ज्येष्ठा । योग–सुकर्मा, बिहान १० बजेर ५६ मिनेट उपान्त धृति । करण–नाग, दिउसो ०१ बजेर ५१ मिनेट उप्रान्त किंस्तुध्न, रातको १२ बजेर ४० मिनेट उप्रान्त बव । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ०५थप यता
आजको राशिफल राशी
वि.सं.२०७८ साल कार्तिक १५ गते । सोमवार । ईश्वी सन् २०२१ नोभेम्बर ०१ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि– एकादशी, बिहान ०९ बजेर ३० मिनेट उप्रान्त द्वादशी । नक्षत्र– पूर्वाफाल्गुनी, बिहान १० बजेर १६ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग–ऐन्द्र, बेलुकी ०७ बजेर ४७ मिनेट उप्रान्त वैधृति । करण– बालव, बिहान ०९ बजेर ३० मिनेट उप्रान्त कौलव, बेलुकी ०९ बजेर ०५ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–सिंह,बेलुकी ०४ बजेर १४ मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १५थप यता