|  

धादिङको मैदीमा जिप दुर्घटना

२८ श्रावण २०७६, मंगलवार १७:५८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङको ज्वालामुखी गाउँ पालिका वडा नं. ३ मैदी अमराई हटियामा मङ्गलबार दिउसो सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
धादिङबेसीबाट मैदी जादैँ गरेको बा १३ च ५२३० नम्बरको बोलेरो जिप उकालोमा ब्रेक फेल भइ दुर्घटना भएको बताएको छ । घाइतेमध्ये ४ जना गम्भीर घाउते भयको वताएको छ । दुर्घटनामा घाइते भएका सबैलाई उद्दार गरी जिल्ला अस्पताल धादिङ पठाइएको छ । केेेेहि उद्दारका लागि स्थानीय प्रहरी र रेडक्रसकर्मीहरु घटनास्थल पुगेका थिए ।
फोटो सामाजिक संजाल वाट

२८ श्रावण २०७६, मंगलवार १७:५८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस