|  

आन्तरिक मामिला तथा कानुन मन्त्री जम्कटेलद्धारा निर्माणधिन चौकी (भवन) को अनुगमन

७ आश्विन २०७६, मंगलवार २२:३० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


३ नं. प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयकोआर्थिक सहयोग मा मकवानपुर जिल्लामा निर्माण को क्रममा रहेका ७ बटा प्रहरी चौकीहरू मध्ये हात्ती सुडे प्रहरी चौकी बकैया , रातमाटे प्रहरी गणको ब्यारेक रातामाटे , जिल्ला ट्राफिक प्रहरी कार्यलय मकवानपुर थानाभर्याङ र भिमफेदी महिला कारागार भबनको स्थलगत अनुगमन मन्त्री जम्कटेलले गरेका छन् । ठेकेदार सँगको सम्झौता अनुसारको काममा प्रगति नदेखिए पछि छिटो भन्दा छिटो निर्माण को कामलाई अगाडी बढाउन ठेक्का लिएका निर्माण कम्पनिहरूलाई निर्दशन दिनु भएको हो।

७ आश्विन २०७६, मंगलवार २२:३०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस