कात्तिक २९, धादिङ
बिध्यालय मा हुने अतिरिक्त कृयाकलाप अन्तर्गत बेनिघाट रोराङ गाउँपालिका ९ मझिमटार स्थित शड़खादेवि माध्यामिक बिध्यालय मा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।
बिध्यालय को आयोजना मा सम्पन्न भएको प्रतियोगितामा आधारभुत तहको ४ ओटा सदन हरु को सहभागिता रहेको थियो। जस मध्ये माछापुच्छ्रे सदन प्रथम, कन्चनजङ्गा सदन दोस्रो, सगरमाथा सदन तेस्रो र अन्नपूर्ण सदन सान्त्वना भएका छन। प्रतियोगिता मा बिजयी सदन हरु लाई आगामी माघ मा बिध्यालय को बार्सिक उत्सव को अवरसर पारेर शैक्षिक सामग्री द्वारा पुरस्कृत गरिने बिध्यालय स्रोत ले पदेश हव न्युज डेक्स लाई जानकारी दिएको छ।
बिध्यालय को सहायक प्रअ तिलक चेपाङ को सभापतित्वमा सम्पन्न भएको कार्यक्रम मा बिध्यालय का शिक्षक तथा बिध्यार्थी हरुको सहभागिता रहेको थियो।