|  

धुर्मुस सुन्तली फाउन्डेसनलाई टिपर समितीको तर्फबाट ढुवानिको लागि १०० वटा टिपर निशुल्क उपलब्ध गराउने

२९ पुष २०७६, मंगलवार १८:४३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


        नेपाल टिपर तथा ट्रक व्यवासयी समिती कलंकी ले चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय कृकेट रंगशालाको लागि १०० वटा टिपर ढुवानिको लागि निशुल्क उपलब्ध गराउन लागेको टिपर समिति का पूर्व अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनु भयो । एक दिनको लागि धादिङको  गल्छी गाउँपालिकाले निशुल्क उपलब्ध गराउन लागेको १०० टिप वालुवा ढुवानिको लागि पठाउन लागिएको हो ।

२९ पुष २०७६, मंगलवार १८:४३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस