लोक गीत संगीतहरु बजारमा ल्याउने क्रममा बाग्लुङ जिल्ला दोरपाटन नगरपालिका ढोरपाटन मा जन्मनु भएका गायक तथा मोडेल सन्चारकर्मि दिपक घर्ती मगर ,सुनिता बुढा क्षेत्री को आवाजमा सजिएको लोकदोहोरी गीत ” गाउँले हामी त ” गीतको भिडियो दोरपाटन मिडिया मार्फत सार्वजनिक भएको छ
गाउँ घर बन पाखा लेख बेशि उकाली ओराली भञ्ज्याङ् चौतारी रमाउदै आतो ढिडो खाएको गाउँले परिवेश गीतमा समेटिएको छ।
प्रकाश कुवर को शब्द संगीत , प्रकाश पराजुली एरेन्ज तिलक वलि को रहेको छ प्राकाश खद्का को छायाँकन राज कुमार मगर को निर्देशन तथा सम्पादन मा भिडियो तयार गरिएको छ गाउँले हामी त” गीतको उक्त गित को म्युजिक भिडियो मा अभिनय .प्रकाश कुवर र चाहाना राना मगर को रहेको छ ।
भिडियो हेर्नुहोस……