यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
२४ वैशाख, काठमाडौं
नेपालमा थप १७ जना कोरोना संक्रमण थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार संक्रमितकहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।हालसम्म नेपालमा कोरोना सङ्क्रमीत ९९ पुगेको छ।