|  

माओवादी केन्द्र धुनिवेशी–६ को वडा भेला सम्पन्न, अध्यक्षमा नकुल आचार्य चयन

२८ श्रावण २०७८, बिहीबार २१:४९ प्रकाशित
प्रदेशहब संवादाता

रोशन नेपाल


नेकपा (माओवादी केन्द्र) धुनिवेशी नगरपालिका वडा नं. ६ कमिटी को भेला विहिवार धार्केमा सम्पन्न भएको छ । वडा कमिटीको भेलाले नकुल आचार्यकोे अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरेको हो । वडा कमिटीको सचिवमा राजकुमार लामा चयन भएका छन् । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) धादिङका जिल्ला कमिटी सदस्य राजन रेग्मी निशान,राजकुमार पाठक, रमेश आचार्य लगायतको उपस्थिती रहेको अध्यक्ष नकुल आचार्यले बताउनु भयो ।

२८ श्रावण २०७८, बिहीबार २१:४९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस