|  

२९ जना एमाले सांसद्ले गरे एकीकृत समाजवादीमा हस्ताक्षर

९ भाद्र २०७८, बुधबार १३:१० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । नेकपा एमालेबाट विभाजन भएर अलग पार्टी बनाउने पक्षमा एमालेका २९ सांसद्ले हस्ताक्षर गरेका छन् । बुधबार निर्वाचन आयोगमा सनाखतका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाका २९ सांसद् उपस्थित भएको नेकपा (एकीकृत समाजवादी)ले दाबी गरेको छ ।

एमालेका कुल सांसद्को २० प्रतिशत वा केन्द्रीय कमिटीको २० प्रतिशत भएमा पार्टी विभाजन हुन सक्ने राजनीतिक दलसम्बन्धी अध्यादेशमा उल्लेख छ ।

९ भाद्र २०७८, बुधबार १३:१०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस