|  

भद्रकाली आमा समूहको भवन उद्घाटन

१४ भाद्र २०७८, सोमबार १८:१७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


मलेखु / भद्रकाली आमा समूह गजुरी-२, मलेखुकाे नव निर्मित भवन सोमबार एक कार्यक्रम का बिच गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम वस्नेतले गरेका छन् । जनसहभागिता तथा गजुरी गाउँपालिकाकाे अार्थिक सहयाेगमा  मलेखुमा भवन निर्माण भएको  हो । कार्यक्रममा २ नम्बर वडाध्यक्ष चुडामणि कँडेलको पनि सहभागिता रहेको थियो ।

१४ भाद्र २०७८, सोमबार १८:१७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस