|  

भदौ २३ मा संसद अधिवेशन आह्वान

१९ भाद्र २०७८, शनिबार २१:०८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन भदौ २३ गते आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा भदौ २३ गते दिउँसो ४ बजेका लागि संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

सरकारले संसदको अधिवेशन साउन ३२ गते अन्त्य गरेको थियो ।

१९ भाद्र २०७८, शनिबार २१:०८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस