यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी । नेकपा (माओवादी केन्द्र ) गजुरी गाउँपालिका ७ नं. वडा कमिटीले बैसाख ३० गते हुने स्थानिय तह निर्वाचनमा वडाध्यक्षको उम्मेदवारमा बद्री जम्कटेललाई सर्वसम्वत रुपमा सिफारिस गर्ने निर्णय गरेको छ । आझ बसेको वडा कमिटीको बैठकले जम्कटेललाई सर्वसंवत उम्मेदवार बनाउने निर्णय गरेको हो ।