|  

माओवादी केन्द्र बेनिघाट रोराङले प्रमुखमा विवेक र उप–प्रमुखमा दीपा कँडेललाई उम्मेदवार बनाउने

३ बैशाख २०७९, शनिबार २०:०८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । नेकपा माओवादी केन्द्र बेनीघाट रोराङले आशन्न बैशाख ३० गते हुन गहिरहेको स्थानीय तहको निर्वाचनमा प्रमुखमा माओवादी केन्द्र बागमती प्रदेश सदस्य विवेक थपलियालाई प्रमुख र उप–प्रमुखमा दिपा कँडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बैठकमा थपलियालाई टिकट दिन गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले प्रस्ताव गरेका थिए ।

 

३ बैशाख २०७९, शनिबार २०:०८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस