|  

यस्तो छ आजको मौसम, सतर्क हुन आग्रह

८ श्रावण २०७९, आईतवार ०७:१० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । हाल देशमा मनसुनको न्यून चापीय केही दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण आज लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का केही भूभागमा सामान्यदेखि पूर्ण बदली रही चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

देशका अन्य भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो देशको केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्ने भएकाले आवश्यक सतर्कता

८ श्रावण २०७९, आईतवार ०७:१०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस