|  

माओवादी केन्द्र धुनिवेशीले गर्यो पहिलो संसदिय अभ्यास, दल नेतामा आचार्य चयन

६ भाद्र २०७९, सोमबार १२:५० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेपाल कम्युनिस्ट पाटि (माओबादि केन्द्र )धुनिबेशि नगर कमिटीले संसदिय अभ्यास सुरु गरेको छ । पार्टिको तर्फबाट सरकारमा जनताका माग राख्नको लागि दल नेता उपा नेता र सचेतक चयन गरेको हो । माओवादी केन्द्र धुनिवेशी नगर समितीको शनिवार बसेको पुर्ण बैठक बाट स्थानिय तह दलकाे नेतामा वडा नं ६ का अध्यक्ष रमेश प्रसाद आचार्य उप नेतामा वडा नं ८का वडाध्यक्ष रामकृष्ण रेग्मी र सचेतकमा नगर कार्यपालिका सदस्य बिना मिजार चयन चयन गरेको हो ।

६ भाद्र २०७९, सोमबार १२:५०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस