|  

बागमती प्रदेश सरकारले प्रदेश भित्र नेपाली भाषा र तामाङ भाषालाई कामकाजको भाषा बनाउने

२७ भाद्र २०७९, सोमबार १६:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बागमती प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषदको बैठकले बागमती प्रदेश भित्र नेपाली भाषा र तामाङ भाषालाई कामकाजको भाषा बनाउने प्रकृया अगाडी बढाउने निर्णय गरेको छ। बागमती सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकटेलले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिनु भएको छ ।

२७ भाद्र २०७९, सोमबार १६:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस