|  

शिक्षकहरुको प्रदर्शनका कारण नयाँ बानेश्वर क्षेत्र अस्तव्यस्त

५ आश्विन २०८०, शुक्रबार १४:५६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडाैं। संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै देशभरका शिक्षकहरुले तेश्रो दिन शुक्रबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।

देशभरबाट काठमाडौं केन्द्रीत शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन्।

५ आश्विन २०८०, शुक्रबार १४:५६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस