|  

गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात, बेइजिङ अस्पातलमा भर्ना

२ कार्तिक २०८०, बिहीबार ०९:३९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाइ हृदयघात भएको छ । चीनको बिआराइ फोरममा भाग लिन बेइजिङ पुगेका उपप्रधान तथा गृह मन्त्री श्रेष्ठलाई हृदयघात भएको हो ।

परराष्ट्र मामिलाबारे जानकार पत्रकार अनिल गिरीका अनुसार हाल उनको बेइजिङ स्थित अस्पातलमा उपचार भइरहेको छ र उनी अहिले डाक्टरहरूको निगरानीमा छन ।

२ कार्तिक २०८०, बिहीबार ०९:३९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस