|  

प्रदेस सरकारको लगानिमा पाउडर दुध उत्पादन गर्ने उधोग स्थापना, मुख्यमन्त्रीले गरे अवलोकन

१६ कार्तिक २०८०, बिहीबार १६:२० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बागमती प्रदेस सरकारको लगानिमा पाउडर दुध उत्पादन गर्ने उधोग स्थापना भएको छ ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कटेलले सँगै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा कृषि मन्त्री प्रमुख सचिव लगायतले आज स्थलगत अबलोकन गरेका थिए।
यहि कार्तिक २० गते भित्र दुध पाउडर परिक्षण उत्पादन सुरु गर्न मुख्य मन्त्री जम्कटेल
ले निर्देशन दिनुभयो ।

१६ कार्तिक २०८०, बिहीबार १६:२०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस