|  

जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

१८ कार्तिक २०८०, शनिबार ०५:०३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौंसहित देशको अधिकांश स्थानमा महशुस भएको छ । भूकम्पबाट जाजरकोट, रूकुम पश्चिमसहितका जिल्लाहरुमा घरहरु भत्केका छन । थप विवरण भने प्राप्त हुन सकेको छैन ।

१८ कार्तिक २०८०, शनिबार ०५:०३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस