|  

सरकारले जाजरकोट/रुकुमका भुकम्पप्रभावितहरुको उद्दार र राहतका लागि हेलिकप्टर पठाउने

१८ कार्तिक २०८०, शनिबार ०५:१० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । सरकारले जाजरकोट र रुकुमका भुकम्पप्रभावितहरुको उद्दार र राहतका लागि स्वास्थ्यकर्मी सहित हेलिकप्टर पठाउने तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको हेलो सरकारले तत्काल हेलिकप्टर पठाउने तयारी भइरहेको जनाएको हो ।

 

१८ कार्तिक २०८०, शनिबार ०५:१०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस