|  

जाजरकोटमा औषधि र स्वास्थ्यकर्मीको अभाव

१८ कार्तिक २०८०, शनिबार ०५:३३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । जाजरकोट भूकम्पमा मानवीय तथा भौतिक क्षति भएको छ । उद्धार र राहतका लागिमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ ।

सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वास्थ्यकर्मी र औषधि पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।
शुक्रबार राति ११ः४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

१८ कार्तिक २०८०, शनिबार ०५:३३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस