यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
चितबन मा निर्माणधिन गौतम बुद्व क्रीकेट रंगशाला ७०% बागमती प्रदेश र ३०% भरतपुर महानगगर साझेद्वारिमा तत्काल निर्माण सुरु गर्ने सहमती भएको छ । मुख्यमन्त्रीको कार्यालयमा आज मुख्यमन्त्री शालिकराम जम्कटेल र भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालको उपस्थितिमा सहमती भएको हो ।