|  

फिफा विश्वकप छनोटमा नेपाल यूएईसँग खेल्दै

३० कार्तिक २०८०, बिहीबार ११:५३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । पहिलो चरणमा लासोसलाई २–१ ले हराएको नेपालले दोस्रो चरणको पहिलो खेल आज यूएईसँग राति ९ बजे खेल्दै छ ।

यो खेल यूएईमा हुने छ भने नेपालले दोस्रो खेल नेपाल मै नोभेम्बर २१ अर्थात मंसिर ५ गते यमन सँग खेल्ने छ । यो समूहमा नेपालसँगै यूएई,बहराइन र यमन रहेका छन् ।

३० कार्तिक २०८०, बिहीबार ११:५३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस