|  

आज सुनको मूल्य कति छ ?

१ मंसिर २०८०, शुक्रबार १३:०५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन १ लाख १४ हजार ९५० पुगेको हो । आज चाँदी प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

१ मंसिर २०८०, शुक्रबार १३:०५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस