यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
नेपालमा टिकटकमाथि लगाइएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि सोमबार सुनुवाइ नहुने भएको छ । न्यायाधीश कुमार चुँडालको इजलासमा परेको रिटहरू हेर्न नभ्याइनेमा परेका छन् ।
अब अर्को पेसी तोकिने छ । टिकटक प्रतिबन्धविरुद्ध १० वटा रिट दायर भएका छन् । सरकारले तिहारअघि टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।