यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाई हुँदैछ ।
रिटको सुनुवाई न्यायाधीश विनोद शर्माको इजलासमा तोकिएको छ । यससअघि सोमबार पेशी चढेको रिट हेर्न नभ्याईनेमा परेका थियो ।
गत कात्तिक २७ गते मन्त्रिपरिषद्ले टिकटक बन्द गर्ने निर्णय गरेपछि सर्वोच्च अदालतमा रिट दायर भएका छन् ।