|  

सुपर लिग : आज चितवन र बुटबल लुम्बिनी फुटबल क्लबबीच प्रतिस्पर्धा

२१ मंसिर २०८०, बिहीबार ११:१४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । नेपाल सुपर लिग फुटबल अन्तरगत आज चितवन र बुटबल लुम्बिनी फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट सुरु हुनेछ ।

२१ मंसिर २०८०, बिहीबार ११:१४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस