|  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटे विपिनका आमाबुबा

२२ मंसिर २०८०, शुक्रबार १३:०८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । कैलाली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायल–हमास युद्धमा बन्दी बनाइएका विपिन जोशीका बाबुआमासँग भेट गरेका छन्।

जोशीका बाबु महानन्द जोशीले छोराको छिटो रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन्। प्रधानमन्त्री प्रचण्डले विपिनको रिहाइका लागि सरकार गम्भीर रहेको र सबै तहबाट पहल गरिरहेको जानकारी गराए। आजबाट सुरु हुने धनगढी महोत्वसको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड कैलाली पुगेका छन्।

२२ मंसिर २०८०, शुक्रबार १३:०८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस