यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूकम्प पीडितहरूलाई सहयोग गरेको छ।
गत कार्त्तिक १७ गते शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभाविहरूको सहयोगका लागि आयोगका पदाधिकारी र कर्मचारीहरूबाट प्रधानमन्त्री राहत कोषमा ८ लाख ६१ हजार ७७८ रुपैयाँ जम्मा गरिरएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।