|  

पेट्रोल र डिजलको मूल्य घट्यो, प्रतिलिटर मुल्य कति ?

३० मंसिर २०८०, शनिबार ०७:२५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य घटाएको छ ।

निगमले शुक्रबार डिजल, मट्टीतेल र पेट्रोल लिटरमा ३ रुपैयाँले घटाएको हो । अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको लिटरको १६७ रुपैयाँ तथा डिजल तथा मट्टीतेल लिटरको १५७ रुपैयाँ पर्नेछ ।

 

३० मंसिर २०८०, शनिबार ०७:२५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस