यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी । धादिङ गजुरी गाउँपालिकामा आजबाट अन्तराष्टिय« सेमिनार तथा दिक्षान्तर समारोह र नेपाल, भारत, श्रीलंका, बेलायत र जापानले सहभागीता जनाउने सातौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु भएको छ । बागमती प्रदेश सरकारका मुख्य मन्त्री शालिकराम जम्कट्टेलले गर्नुभएके छ ।
यस सेमिनार तथा प्रतियोगिता जापान गोजुरियो कराते डो केन्वाकाई नेपाल संघ र धादिङ शाखाको संयुक्त आयोजनामा गजुरीको गलौंदी स्थित कभर्डहल आजबाट सुरु भएको हो ।