|  

मुख्यमन्त्री जम्कट्टेलद्धारा सहिद परिवारसँग भेट

१५ पुष २०८०, आईतवार ०९:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । बागमती प्रदेशका मुख्यमन्त्री नेकपा माओवादी केन्द्रका केन्दिय सदस्य शालिकराम जम्कटेलले सहिद परिवारसँग भेट गरेका छन् ।

धादिङको निलकण्ठ नगरपालिका १४ धुवाकोटमा पुगेर सहिद परिवार सग भेटघाट गर्नुभएको हो । धुँवाकोटमा मात्र जनयुद्धको समयमा ८ जनाले ज्यान गुमाएका थिए ।

१५ पुष २०८०, आईतवार ०९:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस