|  

चालु आर्थिक वर्षको सात महिनाको व्यापार घाटा ८ खर्ब ११ अर्ब पुग्यो

९ फाल्गुन २०८०, बुधबार १४:२० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । चालु आर्थिक वर्षको सात महिनामा मुलुकको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख रुपैयाँ पुगेको छ । भन्सार विभागले चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक सार्वजनिक गरेको हो ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको व्यापार घाटा १ ७७ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको साउनदेखि माघसम्मको व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ थियो ।

 

९ फाल्गुन २०८०, बुधबार १४:२०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस