|  

आज फेरि सरकार र मिटरब्याजपीडितबीच वार्ताको तयारी

१९ फाल्गुन २०८०, शनिबार १२:२६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । सरकार र आन्दोलनरत मिटरब्याज पीडितको हिजो भएको वार्ता सकारात्मक भएको दुवै पक्षले बताएका छन् । हिजो बेलुकी भएको वार्ता सकारात्मक रहेको र आज फेरि छलफल गर्नेगरी टुङ्गिएको मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका प्रवक्ता निर्ग नवीनले जानकारी दिनुभयो ।

अधिकारसम्पन्न आयोग गठनलगायतका माग राख्दै २३ दिन हिँडेर काठमाण्डौ आइपुगेका मिटरब्याज पीडितले केही दिनदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गरिरहेका छन् ।

 

१९ फाल्गुन २०८०, शनिबार १२:२६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस