|  

प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधयेकमाथि छलफल जारी रहने

७ चैत्र २०८०, बुधबार ०६:५३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र ७, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बुधबार पनि बस्दैछ ।

बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा आ।व। २०८१र८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक माथिको छलफल जारी रहने संघीय संसद सचिवालयले जनाएको छ ।

७ चैत्र २०८०, बुधबार ०६:५३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस