यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । नेकपा माओवादी केन्द्रले प्रदेशस्तरमा बनाउने तयारी गरिरहेको सचिवालय गठन प्रक्रिया स्थगित गरेको छ ।
बुधबार बसेको पार्टीको पदाधिकारी बैठकमा नेताहरूले विधानको कार्यान्वयनमा यसले असर पुग्ने भन्दै विरोध जनाएपछि त्यसलाई खारेज गर्ने निर्णय गरेको एक पदाधिकारीले बताए ।