|  

वाग्मतीमा सरकार विस्तार : नेकपा एसकी रमा आले मगर मन्त्री

२० चैत्र २०८०, मंगलवार ०९:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र २०, मकवानपुर । वाग्मती प्रदेशमा मंगलबार बिहान पुनः सरकार विस्तार गरिएको छ । एकीकृत समाजवादीकी सांसद रमा आलेमगर मन्त्री नियुक्त भएकी छन् । उनले प्रदेश प्रमुख यादव शर्माबाट विनाविभागीय मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

आलेलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार साँझ विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए ।

२० चैत्र २०८०, मंगलवार ०९:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस