|  

तरकारी तथा फलफूलको आजको मूल्यसूची कति छ ?

११ जेष्ठ २०८१, शुक्रबार ०८:५८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ ११, काठमाण्डौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० र गोलभेँडा सानो लोकलको ३५ रुपैयाँ कायम भएको छ ।

यस्तै आलु रातोको ५८, काउली स्थानीयको ६०, केरा दर्जनको १३०, पुदिनाको १८०, अनारको ४०० रुपैयाँ कायम भएको छ ।

११ जेष्ठ २०८१, शुक्रबार ०८:५८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस