|  

पाँच लाख परिवारलाई लालपूर्जा दिने सरकारको घोषणा

१५ जेष्ठ २०८१, मंगलवार १७:१० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ १५, काठमाडौँ । सरकारले पाँच लाख परिवारलाई लालपूर्जा दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले देशभरका भूमिहित परिवालाई जग्गाको लाजपुर्जा दिने जानकारी गराएका हुन् ।

आगामी वर्ष घर जग्गाको रोक्का र फुकुवा डिजिटल माध्यमबाट गर्ने भएको छ । जसका लागि ६ अर्ब ८२ करोड विनियोजन गरिएको छ।

१५ जेष्ठ २०८१, मंगलवार १७:१०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस