|  

कुवेतको क्याम्पमा आगलागी हुँदा ४९ आप्रवासी श्रमिकको मृत्यु

३१ जेष्ठ २०८१, बिहीबार ०७:०८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ ३१, काठमाडौँ । कुवेतको माङफास्थित श्रमिकलाई राखिएको ६ तले भवन ९क्याम्प० मा बुधबार बिहान एक्कासि आगलागी हुँदा ४९ आप्रवासी श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० जना भारतीय श्रमिक रहेको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् भने कुवेत सरकारले मृतक श्रमिकको राष्ट्रियता खुलाइसकेको छैन ।

३१ जेष्ठ २०८१, बिहीबार ०७:०८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस