यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
असार १४, काठमाडौँ । डा गोविन्द केसीले अनसन स्थगित गरी दबाबमूलक कार्यक्रम जारी राख्ने भएका छन्। विज्ञप्ति जारी गर्दै केसीले यस्तो बताएका हुन् ।
सुभेच्छुकहरुको सल्लाह अनुसार सत्याग्रह स्थगन गरि अन्य दबाबमूलक कार्यक्रम जारी राख्ने कुरा जानकारी गराउन चाहन्छौं । ती मागहरु यथावत छन् ।
सरकार लगायत सम्बन्धित निकायले समयमै प्रक्रिया अगाडि नवढाएमा तथा माग तथा सम्झौताहरु सम्बोधन गर्न ढिलाइ गरेमा कुनैबेला पनि सत्याग्रह शुरु गर्न वाध्य हुनेछौँ भन्ने चेतावनी पनि दिन चाहन्छौं । उनले भनेका छन् ।