|  

युरोकपमा आजः पोर्चुगल र स्लोभेनिया भिड्दै

१८ असार २०८१, सोमबार ११:२८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


असार १७, काठमाडौ‌ँ । जारी युरोकपअन्तर्गत आज नकआउट चरणमा पोर्चुगल र स्लोभेनियाबीच खेल हुँदैछ । नेपाल समय अनुसार यो खेल आज राति १२:४५ बजेदेखि सुरु हुँदैछ ।

पोर्चुगल र स्लोभेनियाबीच अहिलेसम्म केवल एक खेल मात्र भएको छ जुन स्लोभेनियाले जितेको छ । गत मार्चमा भएको खेलमा स्लोभेनियाले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

१८ असार २०८१, सोमबार ११:२८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस