|  

नेपाली कांग्रेसको ठोस निर्णय : पहिलो चरणमा सरकारको नेतृत्व एमालेलाई दिने

२० असार २०८१, बुधबार ११:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


असार १९, काठमाडौँ । नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ ।
बैठकपछि कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने जानकारी दिए ।

 

 

२० असार २०८१, बुधबार ११:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस