|  

आज कुन विदेशी मुद्राको मूल्य कति ?

३ श्रावण २०८१, बिहीबार ०६:३९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ३, काठमाडौँ । आज साउन ३ गते बिहीबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.४४ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.०४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६.०० रुपैयाँ रहेको छ भने बिक्री दर १४६.६५ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७४.०१ रुपैयाँ रहेको छ भने बिक्री दर १७४.७९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.०१ रुपैयाँ रहेको छ भने बिक्री दर ९.४ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.५८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.६१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७४ रुपैयाँ रहेको छ ।

३ श्रावण २०८१, बिहीबार ०६:३९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस