|  

देउवाले बोलाए संसदीय दलको बैठक

५ श्रावण २०८१, शनिबार ११:३४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ५, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन् ।
आइतबार मध्याह्न १२ बजेका लागि देउवाले संसदीय दलको बैठक बोलाएका हुन् ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गर्ने बताइएको छ ।

 

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने कार्यक्रम छ ।

 

५ श्रावण २०८१, शनिबार ११:३४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस