|  

कांग्रेस संसदीय दलको बैठक बस्दै

६ श्रावण २०८१, आईतवार ०७:०५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ६, काठमाण्डौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मध्याह्न १२ बजे बैठक बस्नेछ ।

बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रितिनिधि सभा बैठक बस्दैछ ।

 

६ श्रावण २०८१, आईतवार ०७:०५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस