|  

जहाज दुर्घटनामा मृत्यु भएकाको शव भोलीसम्म परिवारलाई बुझाइने

१० श्रावण २०८१, बिहीबार ०६:३५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन १०, काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका व्यक्तिहरुको पोष्टमार्टम त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ ।

बुधबार बिहान त्रिभुवन विमानस्थलमा नै सो विमान दुर्घटना हुदा १८ जनाको मृत्यु भएको थियो । मृतकको शवलाई पहिचानका लागि शिक्षण अस्पतालमा राखिएको छ । शुक्रबारसम्म पोष्टमार्टम गरि परिवारजनलाई शव बुझाउने तयारी गरिएको छ ।

१० श्रावण २०८१, बिहीबार ०६:३५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस