|  

माओवादी पदाधिकारी बैठक बस्दै, यी एजेण्डामा छलफल हुने

११ श्रावण २०८१, शुक्रबार १२:०१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ११, काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बैठक बस्ने सचिव गणेश साहले बताए ।
पार्टी मुख्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने भनिएपनि १ बजेबाट बैठक बस्न लागेको उनले बताए ।

बैठकमा पछिल्ला समसायिमक राजनीतिक घटनाक्रम, प्रतिपक्षमा अबको रणनीतिलगायतको बिषयमा छलफल हुने उनले बताए । अब जनताको एजेण्डा उठाउँदै संगठन निर्माणमा लाग्ने माओवादी नेताहरूले बताइरहेका छन् ।

११ श्रावण २०८१, शुक्रबार १२:०१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस