|  

यस्तो छ आजको विनिमय दर : अमेरिकी डलरको भाउ बढ्यो

६ भाद्र २०८१, बिहीबार ०७:३५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


भाद्र ६, काठमाडौँ । आज अमेरिकी डलर, युरो र बेलायती पाउण्डको भाउ बढेकोछ ।
आज १ अमेरिकी डलरको खरिदर १३३.९८ रुपैयाँ रहँदा बिक्रीदर १३४.५८ कामय भएको छ । हिजो बुधबार १ अमेरिकी डलरको खरिद १३३.७८ मा भएको थियो भने बिक्री दर १३४.३८ रुपैयाँ रहेको थियो । यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३३.९८१३३.७८१३४.५८१३४.३८
युरोपियन युरो१४८.९११४८.१९१४९.५८१४८.८५
बेलायती पाउण्ड स्टर्लिङ१७४.६०१७३.८५१७५.३८१७४.६३
स्वीस फ्रान्क१५६.५५१५५.६०१५७.२५१५६.३०
अस्ट्रेलियन डलर९०.२९९०.०५९०.६९९०.४५
क्यानेडियन डलर९८.५०९८.२६९८.९४९८.७०
सिंगापुर डलर१०२.५०१०२.२६१०२.९६१०२.७२
जापानी येन१०९.१७९.१३९.२१९.१७
चिनियाँ युआन१८.७८१८.७२१८.८६१८.८१
साउदी अरेबियन रियाल३५.७१३५.६५३५.८७३५.८१
कतारी रियाल३६.७४३६.६९३६.९१३६.८५
थाइ भाट३.९१३.९१३.९३३.९३
यूएई दिराम३६.४८३६.४२३६.६४३६.५९
मलेसियन रिंगिट३०.५९३०.५६३०.७३३०.७०
कोरियन ओन१००१०.०२१०.०३१०.०६१०.०७
स्वीडिश क्रोनर१३.०७१३.०२१३.१३१३.०८
डेनिश क्रोनर१९.९६१९.८६२०.०५१९.९५
हङकङ डलर१७.१९१७.१७१७.२७१७.२५
कुवेती दिनार४३८.३२४३७.६२४४०.२८४३९.५८
बहराइन दिनार३५५.५३३५५.००३५७.१२३५६.५९

स्रोत : नेपाल राष्ट्र बैंक

६ भाद्र २०८१, बिहीबार ०७:३५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस